चीनको आरोप- अमेरिकाले दक्षिण चीन सागरमा ‘पान्डुबी टक्क’ घटनाबारे सत्य बताइरहेको छैन

१७ कात्तिक ७८, बिहीबार

१८ कार्तिक, काठमाडौं ।

चीनले गत महिना साउथ चाइना सीमा एक नौसैनिक पान्डुबी जहाजको ठक्करबारेमा अमेरिकाले खुलेर जानकारी नदिएको आरोप लगाएको छ।

गत महिना अमेरिकाको एक न्यूक्लियर सबमरीनको टक्करको यस घटनाका बारेमा अमेरिकी अधिकारीहरुले यूएसएस कनेक्टिकट नामको यो पान्डुबी पानी भित्र कुनै अज्ञात वस्तुसँग ठक्कर खाएको बताएका थिए जसमा उसका केही नौसैनिक घाइते भएका थिए।

अमेरिकी नौसेनाको तर्फबाट जारी गरिएको बयानमा न ठाउँबारे जानकारी दिएको थियो न त स्पष्ट रुपमा कति मानिस घाइते भए भन्नेबारे जानकारी दिएको थियो।

केही अधिकारीहरुलाई उदृत गर्दै अमेरिकी सञ्चारमाध्यमहरुले भने यो टक्कर दक्षिण चीन सागरमा अन्तर्राष्ट्रीय जल क्षेत्रमा भएको थियो जसमा ११ सैनिक घाइते भएको जनाएका थिए।

नौसेनाको घटनाको लगभग एक महिनापछि फेरि अमेरिकाले एक बयान जारी गरेको छ र जसमा यूएसएस कनेक्टिकटको यो घटनाको जाँचका क्रममा उक्त पान्डुबी “एशिया–प्रशान्त क्षेत्रमा अन्तर्राष्ट्रिय जल क्षेत्रमा काम गर्दै गर्दा समुद्रको भित्र ’अनचार्टर्ड सीमाउण्ट’ मा रोकिन पुगेको जनाइएको छ।

अमेरिकाले बयान जारी गरेसँगै चीन सरकारले अमेरिकामाथि पारदर्शिता र जिम्मेवार नभएको आरोप लगाएको छ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वांग वेनबिनले मंगलबार आफ्नो दैनिक ब्रिफिङका क्रममा अमेरिकाले यसका बारेमा पूर्ण जानकारी दिनुपर्ने बताए।

वांग वेनबिनले भने,’अमेरिकाले आफ्नो बयानमा जानिबुझी दुर्घटनास्थल एशिया–प्रशान्त क्षेत्रस्थित अन्तर्राष्ट्रीय जल क्षेत्र बताएको छ। र गम्भीर चिन्ताको विषयमा जवाफ दिएको छैन। जस्तो कि उक्त पान्डुबी त्यहाँ के गरिरहेको थियो, र के त्यसबार कुनै अन्य देशको जल सीमामा कुनै खालको परमाणु लिकेज भयो?, र के यसमा समुद्रको पर्यावरणमा कुनै क्षति पुगेको छ?’

प्रवक्ताले भने, “हामी एक पटक फेरि अमेरिकासँग उक्त घटनाबारे विस्तारमा जानकारी दिन आग्रह गर्दछौं।“

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top