×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

वपरडेकले गर्याे २६ जनालाई सम्मान

२१ श्रावण २०७५

विराटनगर,साउन २१
महिला शान्ति अनुसन्धान तथा विकास केन्द्र (वपरडेक)ले आईतबार २६ जनालाई सम्मान गरेको छ ।

संस्थाले मानव अधिकार र महिला अधिकारको क्षेत्रमा पु¥याएको योगदानको कदर सम्मान गरेको हो । १३ औं वार्षिकत्सव एवं साधारणसभा तथा चौथो अधिवेशनको अवसरमा पत्रकार , समाजसेवी , अधिकारकर्मी र चिकित्सकलाई सम्मान गरेको हो ।

Advertisement
Advertisement

Advertisement

सम्मानित हुनेमा मकालु टेलिभिजनका वरिष्ठ संवाददाता नविन कर्ण र सुशीला पाठक, उद्घोष दैनिकका समाचारदाता जितेन्द्र ठाकुर , फेवा साप्ताहिकका सम्पादक ललिता भट्टराईसहित धनपालथान गाँउपालिकाका प्रशासकीय अधिकृत बाबुराम शर्मा लुइटेल,रंगेली नगरपालिकाका प्रशासकीय प्रमुख लक्ष्मीप्रसाद रेग्मी,चिकित्सक डाक्टर आरपी ठाकुर , अधिकारकर्मी उमेश विश्वकर्मा , सिकेन्द्र सिह यादव लगायतका रहेका छन् ।

भर्खरको समाचार

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

नव वर्ष २०८३ प्रारम्भ, कसरी सुरु भयो नयाँ वर्ष ?

670917966_952821104004574_2755406620104523389_n

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

सम्बन्धित खबरहरु

Scroll to Top