१२२ किलो गाँजासहित १ जना पक्राउ

२४ कात्तिक ७८, बुधबार
Share this
713shares

२४ कार्तिक, काठमाडौं ।

Advertisement

एक सय २२ किलो गाँजासहित एक जनालाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुरको राक्सिराङ गाउँपालिका–२ का ४२ वर्षीय नरबहादुर मोक्तान छन्।

विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले मोक्तानलाई मनहरी गाउँपालिका–९ को जयसिंहस्थित पूर्वपश्चिम राजमार्गबाट बुधबार बिहान पक्राउ गरेको हो।

Advertisement

उनीबाट प्याक गरेर भारततर्फ पठाउने तयारी गरेर राखिएको एक सय २२ किलो गाँजा बरामद भएको छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top