सिन्धुपाल्चोकको इचोकमा बस दुर्घटना हुँदा १ जनाको मृत्यु, १२ घाइते

२३ कात्तिक ७८, बुधबार

२४ कार्तिक, काठमाडौं ।

Advertisement

सिन्धुपाल्चोकमा यात्रु बस दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ।

सिन्धुपाल्चोकको हेलम्बु गाँउपालिकास्थित इचोकबाट काठमाडौं आउँदै गरेको बा ४ ख ५८१५नम्बरको बस इचोक सहकारी भवन छेउमा दुर्घटनामा परेको हो।

Advertisement

दुर्घटनामा १ जना महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ। मृतकको सनाखत हुन सकेको छैन। दुर्घटनामा १२ जना घाइते भएका छन्। घाइतेको उद्दारमा प्रहरी र स्थानीय खटिएका छन्।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top