सर्वोच्चमा अदातलमा आज दश इजलास तोकियो

२९ कात्तिक ७८, मंगलबार

३० कार्तिक, काठमाडौं ।

Advertisement

सर्वोच्च अदातलमा आज मंगलबारका लागि दश इजलास तोकिएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले दुई एकल र आठ संयुक्त इजलास तोक्नुभएको हो ।

सर्वोच्चका अनुसार आज प्रधानन्यायाधीश जबराले आफ्नो लागि कुनै इजलास तोक्नुभएको छैन । आज बन्दी प्रत्यक्षीकरणसहित सबै खाले मुद्दाको पेशी तोकिएको सर्वोच्चले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top