×

NEPAL TIMES UPDATES

Playing
चीनको ‘कायाकल्प’ र ‘मेक अमेरिका’ सँगसँगै बढ्ने, सीलाई निम्ता|| Nepal Times
May 14, 2026
Playing
विश्वकप फुटबलको तालिका के छ ?नेपालबाट कति बजे हेर्ने ?|| Nepal Times
May 14, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-31-2083 || Nepal Times
May 14, 2026
Playing
नीति तथा कार्यक्रम ः विपक्षी सांसद्ले आलोचना गरे, सत्तारुढले बचाऊ|| Nepal Times
May 14, 2026
Playing
सरकारदेखि आफ्नै पार्टीकालाई गगनको चेतावनी, किन रिसाए ? || Nepal Times
May 14, 2026
Playing
ट्रम्प–सी बैठक २ घन्टामा सकियो, के के भयो छलफल ? || Nepal Times
May 14, 2026
Playing
कर्मचारी र विद्यार्थी राजनीति अन्त्य गर्ने सरकारी निर्णयमा न्यायपालिकाको ब्रेक|| Nepal Times
May 14, 2026
Playing
World News: बेइजिङ वार्ताः सहकार्यसँगै द्व*न्द्वको चेतावनी, नेतन्याहुको UAEमा गोप्य भ्रमण
May 14, 2026
Playing
सुकुम्बासीको मुद्यामा बालेन घेरिए, अब घर भाडा दिने|| Nepal Times
May 14, 2026
Playing
बिरामी हुँदा पनि संसद् पुग्ने प्रधानमन्त्रीको इतिहास || Nepal Times
May 14, 2026

भोलि प्रदेश १ मा सार्वजनिक विदा

२३ श्रावण २०७५

विराटनगर, साउन २३
बिहीबार मनाइने २४ औं विश्व आदिवासी जनजाति दिवसको अवसरमा प्रदेश नम्बर १ सरकारले प्रदेशभर सार्वजनिक विदा दिएको छ । बिहीबार आदिवासी जनजाती समुदायले २४ औं विश्व आदिवासी दिवस भव्य रुपमा मनाउने हुदाँ प्रदेश सरकारले विदा दिएको हो ।

सरकारले एक नम्बर प्रदेशमा आदिवासी जनजातीको बाहुल्यता रहेका कारण साउन २४ बिहीबार सार्वजनिक विदा दिने निर्णय गरेको हो । हरेक बर्ष अगष्ट ९ तारिकमा विश्वभर आदिवासी दिवस मनाईदै आएको छ ।

Advertisement
Advertisement

अधिकार प्रतिनिधीत्व, स्वायतत्ता/स्वशासनका लागि आदिवासीको अडानः मानव पहिचान सहितको संघीयताका लागि संबिधान संसोधन हाम्रो साझा अभियान भन्ने नाराका साथ यस वर्ष नेपालमा दिवस मनाउन लागिएको छ ।

Advertisement
Advertisement

दिवसको अवसरमा नेपाल आदिवासी जनजाति महासंघ नगर समन्वय परिषद् विराटनगरले विहीबार प्रदेश राजधानी विराटनगरमा विहीबार विभिन्न कार्यक्रमको आयोेजना गरेको छ ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top