अब सातै प्रदेशबाट रेबिज विरुद्धको खाेप लगाइने

३ मंसिर, काठमाडौँ ।

सरकारले टेकु अस्पतालमा मात्रै लगाउँदै आएको रेबिज विरुद्धको खाेप इम्युनोग्लोबुलिन सात वटै प्रदेशमा लगाउने गरी सेवा विस्तार गरेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री विरोध खतिवडाले रेबिज विरुद्धको खाेप इम्युनोग्लोबुलिन सात प्रदेशको ९ वटा मुख्य अस्पतालहरूमा लगाइने व्यवस्था गरेको जानकारी दिए ।

जङ्गली जनावर र कुकुरको टोकाइबाट हुने रेबिज रोगलाई २०३० सम्म शून्यमा झार्ने सरकारको लक्ष्य अनुसार जनचेतना अभिवृद्धि गर्ने, खोप विस्तार गर्ने कार्यलाई तीव्र बनाइएको मन्त्री खतिवडाले बताए ।

नेपालमा वर्षेनी १५ जनाभन्दा बढीको रेबिज रोगका कारण मृत्यु हुने गरेको स्वास्थ्य मन्त्रालयको तथ्याङ्क छ । रेबिज रोग लागेमा मानिसको मृत्यु हुने भएकाले कुकुर तथा स्याल, बाँदर र अन्य जङ्गली जनावरले टोकेमा तत्काल अस्पताल जानुपर्ने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top