×

NEPAL TIMES UPDATES

Playing
इरानी आ क्रम णबाट अमेरिकी अड्डामा झण्डै १ खर्ब २० अर्ब बराबरको क्ष ति || Nepal Times
Mar 22, 2026
Playing
होर्मुजमा २२ देशबाट घेरियो Iran, Trumpले दिए ४८ घण्टा, Israelमा भीषण हम ला || Nepal Times
Mar 22, 2026
Playing
कस्तो रहन्छ आजको मौसम ? के भन्छन् मौसमविद् ? || Nepal Times
Mar 22, 2026
Playing
Watch Top15 News Of The Day in 6 Minutes || Nepal Times
Mar 21, 2026
Playing
जेनजी फेरि सडकमैः प्रतिवेदन माग्दै युवाले लगाए नारा || Nepal Times
Mar 21, 2026
Playing
कपिलवस्तुमा दुई समुदायबीच वि वादः आधा दर्जनबढी घा इते || Nepal Times
Mar 21, 2026
Playing
Iranमा अन्तिम हम लाः Trumpको तयारी वा भारी भूल? USS Boxer मध्यपूर्व आउँदै || Nepal Times
Mar 21, 2026
Playing
डिएगो गार्सियामा इरानको हम ला, इज रेलमा मि साइल व र्षा, इरा नले यु द्ध विराम नगर्ने|| Nepal Times
Mar 21, 2026
Playing
World News: यु द्धकैबिच इरानीले मनाए इद, आणविक भण्डार कब्जा गर्न विशेष अपरेसनको तयारीमा ट्रम्प
Mar 21, 2026
Playing
हर्मुज’मा चिनियाँमाथि आ क्र मण, यु द्ध छिटै समाप्त हुने Netanyahuको दाबी || Nepal Times
Mar 21, 2026

पाकिस्तानी कट्टर मुस्लिम समूह टीएलपीका प्रमुख रिज्भी रिहा

३ मंसिर २०७८

३ मंसिर, इस्लामाबाद ।

पाकिस्तानले एक कट्टर मुस्लिम नेतालाई रिहा गरेको छ । सरकारले सुन्नी लडाकु समूह तेहरिक इ लबाइक पाकिस्तान (टीएलपी) का प्रमुख साद हुसेन रिज्भीलाई रिहा गरेको हो । सरकार र टीएलपीबीचको वार्तापछि सरकारले उनलाई लाहोर जेलबाट रिहा गरेको हो ।

Advertisement

एक साताअघि मात्र सरकारले रिज्भीको नाम आतंकारीको सूचीबाट हटाएको थियो । टीएलपीले विगत एक महिनादेखि सरकारविरोधी हिंसात्मक आन्दोलन गरेको थियो । आन्दोलनका क्रममा सुरक्षाकर्मी र प्रदर्शनकारी गरी १२ जनाको मृत्यु भएको थियो । रिज्भी रिहा भएको उनका वकिलले पुष्टि गरेका छन् ।

दुई साताअघि इमरान खान नेतृत्वको सरकारले टीएलपीका २ हजार कार्यकर्तालाई रिहा गरेको थियो ।

फ्रान्सेली म्यागेजिन चार्ली हेब्दोले मुस्लिम धर्मगुरु मोहम्मदको कार्टून छापेपछि इस्लामबादस्थित फ्रान्सेली दूतलाई देश निकाला गर्न माग गर्दै सुरु भएको टीएलपीको आन्दोलनले हिंसात्मक रुप लिएको थियो । –एजेन्सी

भर्खरको समाचार

ईद मुबारक ! सबैमा शान्ति,समृद्धि र आपसी सद्भाव ल्याओस्

20260321_083036.jpg

आज पनि हावाहुरी र चट्याङसहित असिना पानी पर्ने

mausam-2075-12-18-768x388

साउदीका तेल केन्द्रमा बिहानैदेखि ड्रोन आक्रमण, युद्ध नयाँ चरणमा प्रवेश

saudi

अमेरिकामा नेपाली परिवारको बीभत्स हत्याको भिडियो सार्वजनिक

f3e3d7ae-e383-4abf-a07d-47a67cecb389

शपथमा सांसदले कुन पोसाक लगाउँछन् ? सपथको भाषामा छुट्टै व्यवस्था

Samsad Hall_ parliament_Nepal Photo Library7

१६ अमेरिकी सैन्य विमान ध्वस्त, होर्मुजबाट फर्किए अमेरिकी युद्धपोत

trump khameni missiel

चैत १३ गते बालेन प्रधानमन्त्री , १२ गते दलको नेता, १५ जना मन्त्री

balennnnnnnnnnnnnnn

’बदल्यौं कांग्रेस’ भन्दाभन्दै आफैं बदलिएका गगन

Gagan-thapa1

इरानी लाइफलाइन साउथ पार्स हमलाले विश्व हल्लियो

iran-flag_TkC5X0MaQr

युद्धका लागि पेन्टागनले माग्यो २०० अर्ब डलर, इरानलाई हमला रोक्न मुस्लिम राष्ट्रको आग्रह

Screenshot 2026-03-19 125340

सम्बन्धित खबरहरु

Scroll to Top