×

NEPAL TIMES UPDATES

Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 18, 2026
Playing
इस्लामावाद वार्ताका लागि तयार, तर भाँडिने संकेत|| Nepal Times
Apr 18, 2026
Playing
World News: सिरियाबाट १२ वर्षपछि अमेरिकी सेना फिर्ता, राहुल गान्धीविरुद्ध एफआईआर || Nepal Times
Apr 18, 2026
Playing
चीनका चार रहस्यमयी विमान इरान पुगे? || Nepal Times
Apr 18, 2026
Playing
“मुस्ताङको युरेनियम लिन विदेशी से*ना आउँदै?” — Parsaiको सनसनीपूर्ण दाबी
Apr 18, 2026
Playing
देउवा समूह चोईटेला ? पूर्णबहादुरले बोलाए असन्तुष्टहरुको बैठक || Nepal Times
Apr 18, 2026
Playing
एक्लिएका ओलीलाई प्रचण्डको याद आयो, एकता गर्न किन खोज्दै छन् ? || Nepal Times
Apr 18, 2026
Playing
Top 15 Afternoon News || April-18-2026 || Nepal Times
Apr 18, 2026
Playing
अमेरिकी ‘युवा परिषद् नेपाल’ भर्सेस चिनियाँ ‘युथ पायोनियर प्रोग्राम’ || Nepal Times
Apr 18, 2026
Playing
इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी|| Nepal Times
Apr 18, 2026

कांग्रेस महाधिवेशन: सल्यानका दुवै प्रदेश निर्वाचन क्षेत्रमा रामचन्द्र पक्ष विजयी

४ मंसिर २०७८

४ मंसिर, सल्यान ।

नेपाली काँग्रेसको १४औँ महाधिवेशन अन्तर्गत सल्यानका दुई प्रदेश निर्वाचन क्षेत्रको सभापतिमा रामचन्द्र पौडेलको प्यानल विजयी भएको छ ।

Advertisement
Advertisement

प्रदेश (क) मा देउवा प्यानलका गोरखबहादुर खत्रीलाई ११ मतले पराजित गर्दै सुरेश चन्द सहितको पुरै प्यानल निर्वाचित भएको छ । यस्तै प्रदेश (ख) मा विर बहादुर सेजवाललाई ४२ मतले पछि पार्दै सुरेश अधिकारी निर्वाचित भएका हुन् ।

प्रदेश(क) मा सुरेश चन्दले ३ सय १४ मत प्राप्त गर्दा उहाँका निकटतम प्रतिस्पर्धी गोरख बहादुर खत्रीले ३ सय ३ मत प्राप्त गरे । उपसभापतिमा जीवराज बोहराले २ सय ९० र यज्ञ बहादुर खड्काले ३ सय १७ मत ल्याएर विजयी भएका छन् भने प्रतिस्पर्धी भूपाल शाहुले २ सय ४९ र भूपाल शाहुले २ सय ४९ र मान बहादुर वलीले २ सय ८५ मत प्राप्त गरेका छन् ।

सचिवमा चमन बुढाथोकीले ३ सय २५ र प्रेम नारायण वि.कले ३ सय २१ मत ल्याएर विजयी भएका छन् । सहसचिवमा धनराज केसी र तेज बहादुर रावतले समान २ सय ७६ मत प्राप्त गरेका छन् भने अर्को सहसचिवमा लोक बहादुर शाहीले २ सय ८५ मत ल्याएर विजयी भएका छन् ।

प्रदेश (ख) को निर्वाचनमा जम्मा ५ सय ९९ मत खसेको मध्ये सभापति सुरेश अधिकारी ३१२, उपसभापति गिरिराज ओली ३ सय १५, ऋषिराम खत्री २ सय ६९, सचिव अनिल सिह २ सय ८१, श्याम कृष्ण महातरा २ सय९५, सह सचिव प्रीयबत्र श्रेष्ठ ३ सय १, होमसिङ बोहरा २ सय ९८ मत ल्याएर विजयी भएका छन् ।

Advertisement

प्रतिस्पर्धी टिमका सभापति वीर बहादुर सेजवाल २ सय ७०, उपसभापति पेशल सिङ डाँगी २ सय १४, पूर्ण बहादुर भण्डारी २ सय ४७, सचिव शोभाकर राणा २ सय ४८, मेघ राज भण्डारी २ सय ६२, सह सचिव ढाक बहादुर चन्द २ सय ४० र रोहित देवकोटाले २ सय ३१ मत प्राप्त गरे ।

भर्खरको समाचार

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

सम्बन्धित खबरहरु

Scroll to Top