प्रकाशमानका श्रीमती र छोरा महाधिवेशन प्रतिनिधिमा निर्विरोध निर्वाचित

६ मंसिर, काठमाडौं ।

कांग्रेस सभापतिका उम्मेदवार दाबी गरिरहेका नेता प्रकाशमान सिंहको परिवारबाट श्रीमती र छोरा महाधिवेशन प्रतिनिधि बनेका छन् । श्रीमती सिर्जना सिंह र छोरा प्रभासमान सिंह सोमवार काठमाडौं क्षेत्र नम्बर ७ बाट महाधिवेशन प्रतिनिधिमा निर्विरोध निर्वाचित भएका हुन् ।

सिंह स्वतः प्रतिनिधि बन्नेछन् । सिंह क्षेत्र नम्बर १ बाट सांसद जितिरहे पनि उनको घर चाक्सीबारी भने काठमाडौं क्षेत्र नम्बर ७ मा पर्छ । सिर्जना र प्रभास सोही क्षेत्रबाट प्रतिनिधि आएका हुन् । काठमाडौं ७ बाट अन्य ६ जना महाधिवेशन प्रतिनिधि पनि निर्विरोध निर्वाचित भएका छन् ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top