×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

कांग्रेस रूपान्तरणका लागि युवानेता शाहीको ३० बुँदे प्रस्ताव

८ मंसिर २०७८

८ मंसिर, काठमाडौं ।

नेपाली कांग्रेसका युवा नेता भुपेन्द्रजंग शाहीले पार्टी रुपान्तरणका लागि ३० बुदे प्रस्ताव सार्वजनिक गरेका छन्।

Advertisement
Advertisement

मंगलबार काठमाडौंमा एक कार्यक्रम आयोजना गरी युवानेता शाहीले महाधिवेशन नेतृत्व परिवर्तनका लागि मात्र नभई विचार र सिद्धान्तका लागि हुनुपर्ने बताए। पार्टीलाई नयाँ उचाइमा लैजान पार्टी नेतृत्व गम्भीर नभएको उनको भनाइ थियो।

‘यो महाधिवेशनमा नेताको मात्रै कुरा भयो। पदको लागि मात्रै कुरा भयो। कांग्रेसलाई अग्रगति, गतिशील बनाउन, पार्टीलाई नयाँ उचाइमा पुर्याउन के गर्ने? भन्ने बारेमा कुनै छलफल भएन,’ उनले प्रस्ताव सार्वजनिक गर्दै भने।

शाहीले गुटबन्दी तथा नातावादको अन्त्य गरी योगदानका आधारमा कार्यकर्तालाई जिम्मेवारी दिनुपर्ने बताएकाम छन्।

Advertisement

आर्थिक हैसियत र पहुँचका आधारमा कार्यकर्ताको इमान र योगदानका आधारमा कार्यकर्तालाई स्थान दिनुपर्ने उनको भनाइ छ।

भर्खरको समाचार

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

सम्बन्धित खबरहरु

Scroll to Top