भाजपा नेतालाई लगाइदिनुपर्ने खादा कमल थापालाई लगाइदिएपछि…

Share this
662shares

१० मंसिर, काठमाडौं।

Advertisement

नेकपा एमालेको १०औं महाधिवेशनमा अतिथीका रुपमा पुगेका राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापालाई स्वागत गर्दै आयोजकले खादा लगाइदिए ।

खाँदा रातो रङ्गको र पुछारमा एमालेको सुर्य चिन्हभित्र हँसिया हथौडाको लोगो थियाे । थापालाई लगाइदिएको खाँदामा नाम थियो डा. हर्षर्वद्धन ।

Advertisement

थापा दंग पर्दै हात उठाए । उनको नाम पनि बोलियो र स्वागत गरियो । तर, आयोजकले भारतीय जनता पार्टीका नेता हर्षवद्र्धनलाई लगाइदिनुपर्ने खादा उनलाई लगाइदिएका थिए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top