एमाले महाधिवेशनमा लिलामणिले भने– एक्लै हिँडेर कहीँ पुगिदैन

१० मंसिर, चितवन ।

Advertisement

नेकपा माओवादी केन्द्रका नेता लीलामणि पोखरेलले कम्युनिष्ट एकताको आवश्यकताले आज विभक्त मनहरु पुनः एकतावद्ध हुने बताएका छन् ।

माओवादीको प्रतिनिधित्व गर्दै एमालेको दशौं महाधिवेशनमा शुभकामना मन्तव्य दिएका पोखरेलले कम्युनिष्ट आन्दोलन पुनः एकताको दिशामा जानुपर्ने बताए ।

Advertisement

उनले भने, ‘हाम्रा आग्रह र संकिर्णताले आज जितेजस्तो देखिएपनि, आज हाम्रो आन्दोलन अल्मलिए जस्तो देखिएपनि आज विभक्त मनहरु पक्कै भोली फर्कनेछन् । एकता, संघर्ष र सहकार्य संस्कृतिको साझा प्रयास जारी राख्नुपर्छ ।’

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top