हामी चुनावको तयारीमा जुट्छौं, एकल बहुमत ल्याउनु छ : ओली

१० मंसिर, चितवन ।

Advertisement

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अब चुनावको तयारीमा जुट्ने बताएका छन् । चितवनमा पार्टीको दशौं राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै ओलीले एमालेका लागि नभई देशका लागि एमालेले एकल बहुमत ल्याउन जरुरी रहेको बताए ।

उनले भने, ‘हामी चुनावको तयारीतर्फ जाने छौं । एकल बहुमत ल्याउने छौं ।’ ओलीले देशैभर एमालेको महाधिवेशनलाई महत्त्वका साथ हेरिएको बताए।

Advertisement

 

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top