बाँसघारीमा जलेको अवस्थामा पुरुषको शव फेला

९ मंसिर ७८, शुक्रबार

१० मंसिर, सल्यान ।

सल्यानमा बाँसघारीमा जलेको अवस्थामा एक पुरुषको शव फेला परेको छ । जिल्लाको शारदा नगरपालिका –५ रानीकोटमा बाँसघारीमा आधा शरीर जलेको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

मृत फेला पर्नेमा शारदा नगरपालिका–५ रानीकोट गैरागाउँका अन्दाजी ३० वर्षीय शेर बहादुर चन्द रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख सुमित खड्काले जानकारी दिए । स्थानीयले शुक्रवार बिहान शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । चन्दको घरमा समेत रगत देखिएकाले चन्दको घरमा हत्या गरी बाँसघारीमा जलाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको उनको भनाई छ ।

हत्या गरेको आंशकामा स्थानीय दुई महिलालाई नियन्त्रणमा लिएको र अनुसन्धान अघि बढाएको खड्काले बताए ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top