बन्द सत्रमा ओलीको सम्बोधन- एमाले सिध्याइयो भनेर खुशी मनाउनेको स्वप्न भंग गरिदियौं

११ मंसिर, काठमाडौं ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले महाधिवेशन उद्घाटनमा देखिएको जनसहभागीतालाई लिएर खुशी व्यक्त गरेका छन् । पार्टीको १० औं महाधिवेशन अन्तरगतको बन्दसत्रमा सम्वोधन गर्दै ओलीले देशमा जनसमर्थन कोसित छ भनेर यो जनसहभागीताले पुष्टि गरेको उनको भनाइ छ ।

 उनले भने, ‘एमालेलाई सिध्याइयो भनेर खुशी मनाउनेहरुको स्वप्न भंग गरिदिने काम हामीले सफलता पूर्वक गरेका छौं । जनसमर्थन कोसित छ भन्ने अलिकति प्रकट गरिदिने काम भएको छ ।’

पछिल्लो समय पार्टीका अगाडि नयाँ चुनौतिहरु रहेको ओलीले बताए । उनले विरोधिहरुको जालझेल र षडयन्त्रका कारण पार्टी सत्तापक्षबाट प्रतिपक्षमा आएको दुखेसाे गरे । उनले भने, ‘हाम्रो हाम्रो कमिकमजोरीका कारणले होइन, हाम्रा विरोधिहरुका जालझेल, षडयन्त्र र असंवैधानिक कदमका कारण हाम्रो भूमिका परिवर्तित भएको छ । गम्भीर चुनौतिहरु थपिएका छन् । प्रतिक्रियावादी षडयन्त्रका कारण हामी यस ठाउँमा पुगेका हौं ।’

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top