एमालेले सहमतिमा महाधिवेशन समापन गर्ने

Share this
736shares

११ मंसिर, चितवन ।

Advertisement

नेकपा (एमाले)ले पार्टीको जारी १०औं राष्ट्रिय महाधिवेशन तोकिएकै समयभित्र सम्पन्न हुने जानकारी दिएको छ।

विभिन्न नेताहरुले पार्टी पदाधिकारीमा उम्मेदवारी दिने चर्चा चलिरहँदा सौराहास्थित महाधिवेशनस्थलमा आयोजित प्रेस ब्रिफिङमा पार्टीका कार्यालय सचिव शेरबहादुर तामाङले सम्पूर्ण पदाधिकारी र केन्द्रीय सदस्यको चयन सहमतिको आधारमा हुने जानकारी दिएका हुन् ।

Advertisement

‘महाधिवेशन तोकिएकै मितिमा सम्पन्न हुन्छ,’ उनले भने, ‘महाधिवेशन सम्पूर्ण रूपमा सहमतिमा १२ गते समापन हुन्छ ।’ जारी महाधिवेशनको बन्दसत्र तोकिएको समयमा सुरु नभएपछि महाधिवेशन लम्बिने आशंका गरिएको थियो।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top