×

NEPAL TIMES UPDATES

Playing
अब हुने भयो इस्लामावाद वार्ता, को पछि हट्यो ? || Nepal Times
Apr 21, 2026
Playing
गृहमन्त्रीलाई नै प क्रा उ गर्न माग गर्दै प्रहरीमा निवेदन || Nepal Times
Apr 21, 2026
Playing
गिरीबन्धु टि–स्टेट प्रकरणमा तानिन् सक्छन् ओली ?|| Nepal Times
Apr 21, 2026
Playing
यु द्धविराम अन्त्य हुँदै, Iran धम्कीसँग कहिल्यै नझुक्ने || Nepal Times
Apr 21, 2026
Playing
नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर|| Nepal Times
Apr 21, 2026
Playing
गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन|| Nepal Times
Apr 21, 2026
Playing
विद्यार्थी संगठन हटाउने निर्णय तत्काल कार्यान्वयन गर्न बालेनको निर्देशन || Nepal Times
Apr 20, 2026
Playing
जापानमा आयो सुनामी, ८० सेन्टिमिटर अग्ला छालहरू रेकर्ड || Nepal Times
Apr 20, 2026
Playing
चीनले होर्मुजको यु द्ध मा हाम फाल्यो,अमेरिकीलाई इराक छोड्न अल्टिमेटम || Nepal Times
Apr 20, 2026
Playing
भान्सा महँगिँदा ज्यालादारीको बिचल्ली ’कमाएको पैसाले खानै पुग्दैन’ || Nepal Times
Apr 20, 2026

भोट माग्न ब्यस्त रावल, उम्मेद्वारी फिर्ता लिन प्रतिनिधिको सुझाव

१३ मंसिर २०७८

१३ मंसिर, चितवन ।
एमाले अध्यक्षमा उम्मेद्वारी दिएका भीम रावल प्रतिनिधिसँग भोट माग्न व्यस्त छन्।

सौराहाको होटल सेभेन स्टार परिसरमा रहेका मतदातासँग अहिले भोट मागिरहेका छन्। तर, मतदाताले भने रावललाई मत दिने प्रतिवद्धताको सट्टा सुझाव दिइरहेका छन्। उम्मेद्वारी फिर्ता लिएर कुनै शक्तिशाली पदमा बसेर काम गर्न रावललाई उनीहरुले सुझाव दिइरहेका छन्।

Advertisement
Advertisement

अधिवेशन प्रारम्भ हुनुभन्दा एक साताअघि नै काठमाडौँमा उम्मेद्वारी घोषणा गरेका रावलको प्रतिस्पर्धा भने सहज छैन। पराजित भए पनि आफू चुनाव लड्नै भन्दै उनले उम्मेद्वारी दिएका हुन्।

रावलले भोट माग्दै गरेका एक प्रतिनिधिले भने, ‘कार्यकर्ताको सुझावलाई मानेर फिर्ता लिनुस्। तपाईं कुनै शक्तिशाली पदमा बसेरै काम गर्नुस्। अहिलेको आवश्यकता केपी ओली हो।’

Advertisement

रावलसँगै उपाध्यक्षका उम्मेद्वार घनश्याम भुसालले पनि होटल परिसरमा मतदातासँग भोट मागिरहेका छन्।

भर्खरको समाचार

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Smart-License-Nepal

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

अब सरकारी तलब १५ दिनमै आउने

e37f8395-778b-4dd6-a0d9-2c9598bd05ca

अमेरिकाको प्राथमिकतामा नेपाल, ट्रम्पले किन पठाए सहायक विदेश मन्त्री ?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

इरानसँग इस्लामाबादमा दोस्रो वार्ता तय, इरानी जहाज कब्जा, भान्स नआउने

1410984_7736407_US-Iran-(1)_updates

सम्बन्धित खबरहरु

Scroll to Top