प्रधानन्यायाधीश जबरालाई कोरोना सङ्क्रमण

१३ मंसिर ७८, मंगलबार

१४ मंसिर, काठमाडौं ।
प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई कोरोना भाइरसको सङ्क्रमण भएको छ ।

Advertisement

संक्रमण पुष्टि भएपछि उनलाई बलम्बुमा रहेको सशस्त्र प्रहरी एपीएफ अस्पतालमा भर्ना गरिएको छ ।

दुई दिनअघि प्रधानन्यायाधीश जबराको परिवारका एक जनालाई सङ्क्रमण देखिएपछि उनले स्वास्थ्य परीक्षण गरेका थिए ।

Advertisement

जबरालाई निमोनिया समेत देखिएको डाक्टरले बताएका छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top