×

NEPAL TIMES UPDATES

Playing
ट्रम्प–पुटिन–नेतन्याहु विश्वकै सबैभन्दा ’ठूला पीडक’ || Nepal Times
Apr 21, 2026
Playing
रविलाई आएकै दिन भेटेका कपुरले बालेनलाई जाने बेलामा भेट्लान् ? || Nepal Times
Apr 21, 2026
Playing
दुई मुद्दामा सरकारको बोली एक, वास्तविकता अनेक || Nepal Times
Apr 21, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-07-2083 || Nepal Times
Apr 21, 2026
Playing
के हो रास्वपाको अमेरिकी कनेक्सन ? || Nepal Times
Apr 21, 2026
Playing
६१ केन्द्रीय सदस्य देउवा पक्षलाई दिने भएपछि फुटबाट जोगियो कांग्रेस || Nepal Times
Apr 21, 2026
Playing
रविको अभियोग संशोधनविरूद्धको रिटको पेसी वैशाख १० गते || Nepal Times
Apr 21, 2026
Playing
इरान युद्धमा चीनको एन्ट्रीः अमेरिकाले जफत गरेको जहाजले खोल्यो रहस्य || Nepal Times
Apr 21, 2026
Playing
World News: Cubaसंग Americaको वार्ता, Iranसंग के होला ? Japanले छाड्यो शान्तिको बाटो || Nepal Times
Apr 21, 2026
Playing
रवि र बालेनले सुधनलाई के गर्लान् ? || Nepal Times
Apr 21, 2026

राप्रपाको अबको नारा ‘जनता आउँ, राजा ल्याउ’ भन्ने होः कमल थापा

१५ मंसिर २०७८

१५ मंसिर, काठमाडौं ।
राप्रपा अध्यक्ष कमल थापाले संसद र सडकको शक्तिले निर्मल निवासबाट राजा फर्काउने बताएका छन् ।

बुधबार पार्टीको महाधिवेशन उद्घाटन सत्रलाई सम्बोधन गर्दै अध्यक्ष थापाले विभाजित राप्रपा एक भएर शक्ति आर्जन गर्न खोजेको दाबी गरे । शक्ति बलियो बनाएर सडक र संसदबाट राजा ल्याउने थापाको दाबी थियो ।

Advertisement
Advertisement

त्यसैले राप्रपाको अबको नारा ‘जनता आउँ, राजा ल्याउ’ भन्ने रहेको उनले बताए । अध्यक्ष थापाले राजादेखि विप्लवसम्म अटाउने मौलिक प्रजातन्त्रको विकास गर्न आग्रह गरे ।

एकीकृत समाजवादी अध्यक्ष माधव नेपालको भनाइप्रति इंगित गर्दै थापाले आफूहरू परिवर्तन विरोधी र प्रतिगमनकारी नभएको पनि दाबी गरे । ‘राजादेखि विप्लवसम्म अटाउने राजनीतिक प्रणालीको विकास गरौँ ।

हामीले भनेको मौलिक प्रजातन्त्र खोजेको हो पुरानो व्यवस्थामा फर्किन्छौँ भनेको होइन,’ उनले भने । अध्यक्ष थापाले आफूहरूको राजासहितको प्रजातन्त्रको नारा अग्रगामी र मध्यमार्गी विचार रहेको पनि दाबी गरे ।

Advertisement

अन्य पार्टीहरूले उठाउने गरेको धार्मिक स्वतन्त्रताको पक्षमा आफू पनि रहेको उल्लेख गर्दै उनले त्यसमा राजालाई थप्न मात्रै चाहेको बताए ।

भर्खरको समाचार

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

सम्बन्धित खबरहरु

Scroll to Top