कमल थापालाई पशुपति शम्शेरको साथ, भने– म काँचो नेतृत्वको पक्षमा छैन

१८ मंसिर, काठमाडौं ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका निवर्तमान अध्यक्ष पशुपति शम्शेर जबराले आफू काँचो नेतृत्वको पक्षमा नरहेको बताएका छन् । आफूले राजेन्द्र लिङ्दनेलाई समर्थन गरेको प्रचार गरिएकोको आपत्ति प्रकट गर्दै उनले आफू काँचो तेतृत्वको पक्षमा नरहेको बताएका हुन् ।

शनिबार सामाजिक सञ्जालमा उनले लेखेका छन्, ‘कुन कू–तत्वले फेसबुकमा मैले राजेन्द्र लिङ्देनको पक्षमा अपिल गरेको भनेर किर्ते पोष्ट गर्‍या देखेँ, यो सरासर झुट कुरा हो । यसको कडा खण्डन गर्दै म काँचो नेतृत्वको पक्षमा नरहेको प्रष्ट पार्न चाहन्छु ।’

भृकुटीमण्डपमा जारी राप्रपा महाधिवेशन अन्तर्गत अहिले मतदान भइरहेको छ । मतदान बेलुकी १० बजेसम्म सकिने निर्वाचन समितिले जनाएको छ ।

राप्रपाको नेतृत्व लिन पूर्वअध्यक्ष कमल थापा र पूर्वमहामन्त्री राजेन्द्र लिङ्देन प्रतिस्पर्धामा छन्।

भर्खरको समाचार

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

सम्बन्धित समाचार

Scroll to Top