विवेकशील साझामा गाभिए दुई पार्टी [घोषणापत्रको पूर्णपाठ]

१८ मंसिर, काठमाडौं ।

Advertisement

विवेकशील साझा, सिटिजन्स डिसकशन फोरम र राष्ट्रिय जनता दरबार पार्टीबीच एकता भएको छ । शनिबार जावलाखेलमा एक कार्यक्रमको आयोजना गरी सिटिजन्स फोरम र जनता दरबार र विवेकशील साझाबीच एकताको घोषणा गरिएको हो ।

दुई पार्टी गाभिएसँगै विवेकशील साझा पार्टीमा केन्द्रीय सदस्यको संख्या थप भएको छ । सिटिजन्स डिसकसन फोरमबाट ३१ जना र राष्ट्रिय जनता दरबार पार्टीबाट १४ जना गरी कुल ४५ जना विवेकशील साझा पार्टीको केन्द्रीय कमिटीमा रहने पार्टी एकता घोषणापत्रमा उल्लेख छ ।

Advertisement

यस्तै, केन्द्रीय कार्य सम्पादन समितिमा दुवै पार्टीका ११ जना सदस्य थप गरिएको छ । एकता घोषणा पत्रमा विवेकशील साझा पार्टीका तर्फबाट अध्यक्ष रवीन्द्र मिश्र, सिटिजन्स डिसकशन फोरमबाट संयोजनक कर्णबहादुर शाही र राष्ट्रिय जनता दरबार पार्टीबाट एसपी साह सारथीले हस्ताक्षर गरेका छन्।

घोषणा पत्र

Advertisement

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top