चितवन, साउन २६
नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले सरकारले केही पनि गरेन भन्ने कुरासाँचो नभएको स्पष्ट पारेका छन । भरतपुर विमानस्थलमा शनिबार प्रेस चौतारी र प्रेस सेन्टरले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा नेकपा अध्यक्ष दाहालले जनताका गुनासा र चिन्ताहरु पार्टी र नेतृत्वलाई राम्रोसँग अवगत भएको बताएका हुन ।
जनताको अपेक्षा धेरै थियो,उनले भने,“ अपेक्षा अनुसार काम गर्न कमी आएको भन्नेमा समीक्षा गर्न सरकार र पार्टी तयार छ । सरकार पनि तयार छ, पार्टी त्यस प्रति गम्भिर छ ।”
सरकारले केही गरेन भन्ने कुरा साँचो होइन : पुष्पकमल
२५ साउन ७५, शनिबार
भर्खरको समाचार
नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी
हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?
दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?
अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी
‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म
अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय
बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…
प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?
अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार
गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी