श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु

१८ मंसिर ७८, आइतबार

१९ मंसिर, झापा ।

Advertisement

झापाको दमक नगरपालिका- १० की ४९ बर्षीया घनादेबी आचार्यलाई आफ्नै श्रीमान ४५ बर्षिय राम कुमार लिम्बुले कुटपिट गर्दा मृत्यु भएको छ । मंसिर १६ गते घनादेबीलाई  श्रीमानले कुटपिट गर्दा  गम्भीर घाईते भएकी थिइन् ।

उनलाई बिराटनगरको नोबेल अस्पतामा उपचारको लागि पुर्‍याइएकोमा केही समयको उपचारपछि डाक्टरले थप उपचार हुन नसक्ने भएकाले घर लैजान सल्लाह दिएका थिए ।

Advertisement

उनकाे घर फर्किने क्रममा शुक्रबार राति ७ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दमकले जनाएकाे छ। कुटपिटमा संलग्न लिम्बुलाई ईलाका प्रहरी कार्यालय दमकले पक्राउ गरी थप अनुसन्धान गरिरहेको उक्त कार्यालयले जनाएकाे छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top