सुदूरपश्चिम प्रदेश कांग्रेस सभापतिमा वीरबहादुर बलायर विजयी

१९ मंसिर, कैलाली ।

नेपाली कांग्रेस सुदूरपश्चिमको प्रदेशको प्रथम महाधिवेशनबाट सभापतिमा वीरबहादुर बलायर विजयी भएका छन् । कुल खसेको १ हजार ३ मतमध्ये बलायरले ६ सय ८८ मत प्राप्त गरेका छन् ।

संस्थापन पक्षबाट सभापति उम्मेदवार बनेका बलायरले नारायणदत्त मिश्रलाई ४ सय ८ मतले पराजित गरेका हुन् । मिश्रले २ सय ८० मत मात्र प्राप्त गरेका छन् । बलायर नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व भौतिक मन्त्रीसमेत छन् ।

यस्तै उपसभापतिमा संस्थापन पक्षका जनकराज चौधरी ६ सय १०, लोकराज अवस्थी ५ सय २३, महामन्त्रीमा नरनारायण शाह (मनु) ६ सय ४८, मेघराज खड्का ६ सय ३५, सह–महामन्त्रीमा गोपालदत्त भट्ट ५ सय २९, चिन्तामणि भट्ट ५ सय ३३ र अम्बिका कुमारी चलाउनले ६ सय ८६ मत प्राप्त गरी विजयी भएका छन् ।

सुदूरपश्चि प्रदेश अधिवेशनको लागि १ हजार २६ मतदाता रहेका थिए । प्रदेश सदस्यको मतगणना भने जारी रहेको निर्वाचन समितिले जनाएको छ ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top