भारतमा एकैदिन १७ जनामा देखियाे ओमिक्राेन

१९ मंसिर ७८, सोमबार

२० मंसिर, एजेन्सी ।

Advertisement

भारतमा एकै दिन १७ जनामा काेभिडकाे नयाँ भेरियन्ट अ‌ाेमिक्राेन भाइरस देखिएकाे छ ।

पछिल्लाे २४ घन्टामा राजस्थानमा नाै र महाराष्ट्रमा अ‍ाठ जनामा ओमिक्राेन देखिएकाे हाे । याेसँगै भारतमा ओमिक्राेनबाट संक्रमित हुनेकाे संख्या २१ जना पुगेकाे छ ।

Advertisement

दक्षिण काेरियाबाट अ‌ाएका र उनहरुकाे सम्पर्कमा रहेका व्यक्तिमा ओमिक्राेन देखिएकाे हाे । यसअघि कर्नाटकमा दुई जनामा र गुज्रात तथा दिल्लीमा एक एक जनामा ओमिक्राेन देखिएकाे थियाे ।

अहिलेसम्म अमेरिका अस्ट्रेलिया बेलायत नेदरल्यान्डसहित २५ देशमा ओमिक्राेन देखिएकाे छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top