×

NEPAL TIMES UPDATES

Playing
संसदमा १२ सभापतिलाई तलब, घरभाडा सहित गाडीको सुविधा || Nepal Times
Apr 17, 2026
Playing
चीनतर्फ भारतको एप्पल पाटपुर्जा निर्यात कीर्तिमानी स्तरमा|| Nepal Times
Apr 17, 2026
Playing
आज महान आमाको मुख हेर्ने दिन
Apr 17, 2026
Playing
लेब*नान–इजरा*यल ऐतिहासिक १० दिने यु*द्धविराम, बेरु*तमा उत्सव|| Nepal Times
Apr 17, 2026
Playing
आज र भोलि तराईमा तातो दिन रहने, सतर्कता अपनाउन आग्रह|| Nepal Times
Apr 17, 2026
Playing
आमाप्रति श्रद्धाभाव गरेर औँसी मनाइँदै, थानकोटको मातातीर्थमा मेला || Nepal Times
Apr 17, 2026
Playing
प्रधानमन्त्रीसँग मुख्यमन्त्रीले गरे गाँ जा खोल्ने प्रस्ताव || Nepal Times
Apr 16, 2026
Playing
दिपक खड्कालाई रिहा गर्न सर्वोच्चको आदेश, विदेश जान अनुमति चाहिने || Nepal Times
Apr 16, 2026
Playing
उर्जाका सबै समस्या समाधान गर्न विराजभक्तले कम्मर कसे,रोजगारी र लगानी सुनिश्चित || Nepal Times
Apr 16, 2026
Playing
के पूरक बयानका लागि ओली र लेखकलाई फेरि बोलाइन्छ ? || Nepal Times
Apr 16, 2026

कांग्रेस महाधिवेशन : संस्थापनमा पनि अप्ठेरो

२३ मंसिर २०७८

काठमाडौं : संस्थापन पक्षबाट शेरबहादुर देउवा सभापतिको प्रत्याशी बन्ने निश्चित भए पनि अझै पदाधिकारीको टुंगो लाग्न सकेको छैन । पदाधिकारीका आकांक्षी धेरै हुँदा देउवालाई उम्मेदवार टुंगो लगाउन समस्या भएको हो । पहिलो चरणमै निर्वाचनको परिणाम आफ्नो पक्षमा पार्न नेता कृष्णप्रसाद सिटौलासहित पक्षलाई आफ्नो टिममा समेटेर अघि बढ्ने देउवा रणनीति छ ।

सिटौलासहित कांग्रेसका संस्थापन इतरका विभिन्न नेतासँग छलफल जारी राखे पनि निकट आकांक्षीहरू नै धेरै छन् । दुई उपसभापतिमा देउवा पक्षबाट उपसभापति विजयकुमार गच्छदार र महामन्त्री पूणर्बहादुर खड्का आकांक्षी छन् । तर देउवा सिटौला वा संस्थापन इतर समूहका नेताहरूलाई आफ्नो पक्षमा पार्ने रणनीतिमा छन् । त्यसो हुँदा निकटहरूको व्यवस्थापनमा देउवालाई समस्या पर्नेछ । त्यस्तै दुई महामन्त्रीमा आधा दर्जन नेताले आकांक्षा राख्दै आएका छन् ।

Advertisement
Advertisement

सहमहामन्त्री प्रकाशशरण महत, नेताहरू बालकृष्ण खाँण, ज्ञानेन्द्रबहादुर कार्की, एनपी साउद र विश्वप्रकाश शर्मा छन् । उनीहरूमध्ये एकलाई खसआर्य समूहको सहमहामन्त्रीको उम्मेदवार बनाएर मिलाउन सकिने बताइए पनि सुरेन्द्र पाण्डे,गोविन्द भट्टराई, किशोरसिंह राठोरसहितले आकांक्षा राख्दै आएका छन् ।

समावेशी सहमहामन्त्रीमा पनि धेरै आकांक्षी छन् । महालक्ष्मी उपाध्यायसहितका कतिपय नेताले पदाधिकारी बाहेक अन्य पदको उम्मेदवार नहुने बुधबारको बैठकमा बताएका छन् । देउवा निवास बुढानीलकण्ठमा बसेको बैठकमा उपस्थित सबै सहभागी आआफ्नो दाबी प्रस्तुत गरेपछि देउवाले आफ्नो पक्षबाट केन्द्रीय सदस्यका आकांक्षीहरूको सूची बनाउन नेताहरूलाई जिम्मेवारी तोकेका छन् ।

Advertisement

सहमहामन्त्रीसमेत रहेका देउवानिकट नेता महतले महाधिवेशनमा संस्थापन पक्षलाई एकताबद्ध र अझ बलियो बनाएर देउवाको नेतृत्वमा कसरी अघि बढ्न सकिन्छ भनेर छलफल भएको बताए । ‘राष्ट्रिय राजनीतिमै हाम्रो सभापति शेरबहादुर देउवाजीको नेतृत्व स्थापित भएको बेला उहाँकै नेतृत्वमा कांग्रेस अगाडि बढ्नुको विकल्प छैन भन्ने निष्कर्ष रह्यो, ‘बैठकपछि महतले भने,‘पार्टीभित्र उहाँले बहुमतको प्रयोग नगरी सहमतिका लागि प्रयास गर्दै आउनु भएको हो । फेरि पनि उहाँकै नेतृत्वमा हामी गोलबन्द हुने भयौं ।’ पदाधिकारीका उम्मेदवारबारे पर्याप्त छलफल गरेर टुंगो लगाइने उनले जानकारी दिए ।, याे समाचार नागरिक दैनिकमा छापिएकाे छ ।

भर्खरको समाचार

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

आज र भोलि तराईमा तातो दिन रहने, सतर्कता अपनाउन आग्रह

Heat,,Thermometer,Shows,The,Temperature,Is,Hot,In,The,Sky,

जन्मदिने आमा र जन्मभूमि स्वर्गभन्दा पनि महान् हुन्छन्

Screenshot 2026-04-17 100512

गृहमन्त्री सुधनको एक्सनदेखि राजीनामा मागिएकोसम्म

666054673_1250746363833654_2093017393456223042_n

अमेरिकी अखडामा हान्न इरानलाई चीनकोे स्याटलाइट सहयोग

108271690-1772409830437-gettyimages-2204438991-AFP_37287VV

बालेन सरकारको प्रतिरक्षामा कलाकार, धनी भएकाले नै अब भ्रष्टाचार हुँदैन

670200642_880540235011019_6960321166116653165_n

युद्ध अन्त्य हुने दाबी, ट्रम्पलाई रोक्ने प्रस्ताव अमेरिकी सदनमा विफल

Screenshot 2026-04-16 124629

डिजल र मट्टीतेल एकैपटक लिटरको ३० रुपैयाँ महँगियो

petrol-pump-india_AFP

सम्बन्धित खबरहरु

४ बैशाख २०८३
Scroll to Top