×

NEPAL TIMES UPDATES

Playing
पूर्णबहादुरलाई सोधियो ७ दिने स्पष्टीकरण, खड्काले जवाफ नै नदिने || Nepal Times
Apr 15, 2026
Playing
World News: इटालीले तोड्यो इजरेलसंगको सम्झौता,इस्लामावाद वार्ता हुने,विहारमा आए सम्राट|| Nepal Times
Apr 15, 2026
Playing
पश्चिम एसियामा दिगो शान्ति कि भीषण यु द्ध ?४८ घण्टा निर्णायक || Nepal Times
Apr 15, 2026
Playing
रुस–चीनसंग नजिक रहेको उत्तर कोरिया किन इरानसँग दूरी बढाउँदैछ ? || Nepal Times
Apr 15, 2026
Playing
दीपक भट्टसँग १० विलासी गाडी, शुद्धीकरण विभागले गर्याे जफत|| Nepal Times
Apr 15, 2026
Playing
सदावहार प्रतिपक्षी’ प्रेम सुवालको बिदाइ र हर्क साम्पाङको इन्ट्री || Nepal Times
Apr 15, 2026
Playing
बिहारको राजनीतिमा ’नितिश युग’ को अन्त्य || Nepal Times
Apr 15, 2026
Playing
Top 15 Afternoon News || April-15-2026 || Nepal Times
Apr 15, 2026
Playing
गृहमन्त्रीले निर्देशनपछि कार्यक्षमताका आधारमा डिआइजीको बढुवा || Nepal Times
Apr 15, 2026
Playing
Israel–Lebanon बीच वासिंगटनमा वार्ता, रोकिएला यु द्ध ? || Nepal Times
Apr 15, 2026

सिटौला फकाउँदै पौडेल, सल्लाह गर्छुः सिटौला

२३ मंसिर २०७८

काठमाडौं: नेपाली कांग्रेसभित्र महाधिवेशनको सरगर्मी ह्वात्तै बढेको छ । महाधिवेशनको मिति नजिकिएसँगै सभापतिका आकांक्षीहरू शीर्ष नेताहरूको समर्थन खोज्न दौडधुपमा छन् ।

यस्तै, दौडधुप गर्दै बुधबार कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाको चन्डोलस्थित निवासमा पुगे । सो क्रममा पौडेलले सिटौलालाई कांग्रेसले अब नेतृत्व परिवर्तन गरेर अघि बढ्नुपर्ने भन्दै एकपटक आफूलाई सहयोग गर्न आग्रह गरे ।

Advertisement
Advertisement

भेटमा सहभागी सिटौलानिकट नेता प्रदीप पौडेलका अनुसार पौडेलले सिटौलालाई आफू सर्वसम्मत रूपमा संस्थापन इतर समूहबाट सभापति बन्ने प्रयासमा रहेको भन्दै सघाउन आग्रह गरेका थिए ।

‘रामचन्द्र दाईले म सर्वसम्मत हुन्छु, मलाई सघाउनुस् भनेर भन्नुभयो तर सिटौला दाइले छलफल गर्छु, अहिले नै केही निर्णय छैन भन्ने जवाफ दिनुभयो,’ भेटवार्ताबारे जानकारी दिँदै पौडेलले भने ।

वरिष्ठ नेता पौडेल र सिटौलाबीच करिब आधा घण्टा महाधिवेशन केन्द्रित छलफल भएको सिटौलाका सहयोगी किरण सिटौलाले जानकारी दिए ।

वरिष्ठ नेता पौडेललाई कांग्रेस महामन्त्री डा शशांक कोइरालालेसमेतले समर्थन दिइसकेका छन् । तर, इतर समूहबाटै पूर्वमहामन्त्री प्रकाशमान सिंह र केन्द्रीय सदस्य डा। शेखर कोइरालाले अडान नछाड्दा संस्थापन इतर समूहले सभापतिको उम्मेदवार तय गर्न सकेको छैन ।

Advertisement

सिटौलाले भने यसअघि नै आफू टिमसहित महाधिवेशनमा अघि बढ्ने घोषणा गरेका थिए । उनले थप निर्णय भने गरिसकेका छैनन् । उम्मेदवार तय नहुँदा इतर समूहबाट पौडेल आफैं सभापतिको साझा उम्मेदवार बन्नेगरी अघि बढेका छन् ।,याे समाचार राजधानी दैनिकमा छापिएकाे छ ।

भर्खरको समाचार

दीपक भट्ट र सुलभ अग्रवालको घर तथा कार्यालय सिल

CopyPasta_1776240119512

बिहारको राजनीतिमा ’नितिश युग’ को अन्त्य

Bihar-new-CM-Samrat-Choudhary-with-Nitish-Kumar (1)

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

बालेनले ल्याएको प्रतिवद्धतापत्रमा आशिकाको असन्तुष्टि, उठाइन् पिआरको पीडा

634384254_1308104231362099_3703139301615292633_n

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

सम्बन्धित खबरहरु

Scroll to Top