इजरायलमा आतंककारीकाे अपहरणमा परेका २० जना प्रहरीको उद्धार

२३ मंसिर ७८, शुक्रबार

२४ मंसिर, एजेन्सी ।

Advertisement

इजरायलमा आतंककारीहरुले अपहरण गरेका २० जना प्रहरीको उद्धार गरिएको छ । प्राप्त समाचारमा हालै एक प्रहरी चौकीमा आक्रमण गरेर ती प्रहरीलाई अपहरण गरिएको थियो । हातहतियारसहित आएका ती अपहरणकारीले अपहरण गरी लगेका ती प्रहरीलाई यहाँको संयुक्त सुरक्षा टोलीले अपहरण मुक्त गरेको बताएको छ ।

यहाँको बनियादी भन्ने स्थानमा रहेको प्रहरी स्टेसनमा आक्रमण गरेर पक्राउ गरी लगेका ती प्रहरीलाई नाइजेरियाको सेनासहितको टोलीले अपहरणबाट मुक्त गरेको यहाँको सेनाले जनाएको छ ।यहाँको बोको हराम समूहले समय समयमा सुरक्षाकर्मीहरुलाई समेत अपहरण गरेर लाने गरेको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top