बलिउड अभिनेता सुनील शेट्टीको असली जिन्दगी, अभिनय बेगर कमाउँछन करोडौँ

२७ साउन ७५, आइतबार
Share this
710shares

एजेन्सी, साउन २७
च्र्तित बलिउड अभिनेता सुनिल शेट्टीले चलचित्र क्षेत्रबाहेक पनि आफ्नो अलग्गै पहिचान बनाउन सफल भएका छन् । सुनील शेट्टी यतिबेला चलचित्रमा क्षेत्रबाट केही टाढा भएपनि उनको बलिउडमा आफ्नो अलग्गै पहिचान छ । उनले राजा महाराजाहरु ज्स्तै जिन्दगी बिताउने गरेका छन् ।

Advertisement

धेरै कमलाई मात्र यी अभिनेताको ‘साइड बिजनेस’ पनि छ भनेर । जुन व्यपारका कारण भारतका धनाढ्य व्यक्तिहरु भन्दा सुनील शेट्टीलाई कम आँकन मिल्दैन । अभिनय सँगै उनले रेस्टुरेन्ट, नाइट क्लबल पपकन लगायतका व्यवसायका मालिक समेत हुन् । जुन व्यवसायबाट उनले वर्षेनी १०० करोड भन्दा बढी कमाउने गरेका छन् ।

सुनील शेट्टीको लाइफस्टाइल कुनै राजा र अर्बपति भन्दा कम छैन । भारतमा ‘अन्ना’ के नामले समेत चिनिने चर्चित अभिनेता सुनील शेट्टीले हिजो भर्खरै आफ्नो जन्मदीन मनाएका छन् ।

Advertisement

सुनील शेट्टीले सन् १९९२ मा चलचित्र ‘वलवान’ मा अभिनय गरेका थिए । उत्त चलचित्रमा उनले दिव्या भारती सँग रोमान्स गरेका थिए । यो फिलिम बक्स अफिसमा सुपरहिट भएपछी उनी बलिउड दुनियामा राता रात चम्एिका हुन ।

सुनील शेट्टीको पूरा नाम सुनील वीरप्पा शेट्टी हो । सुनील शेट्टी यतिबेला फिल्मी क्षेत्रबाट टाढा रहेपनी आज पनि उनका करोडौँ फ्यान छन् । सुनील अफ्ना फ्यान सँग जोडीन सामाजिक सञ्जालमा सकृय रहने गरेका छन् ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top