सहिद स्मारक ‘ए’ डिभिजन लिगमा आज थ्री स्टार र एपीएफ क्लब खेल्दै

२६ मंसिर, काठमाडौँ । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज थ्री स्टार र एपीएफ क्लब खेल्दैछन् ।

खेल काठमाण्डौको त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा बेलुका पौने पाँच बजे सुरु हुनेछ । थ्री स्टार ३ खेलमा ४ अङ्क जोडेर अङ्क तालिकाको आठौँ स्थानमा छ ।

थ्री स्टारले पहिलो खेलमा च्यासल युथ क्लबलाई ३–० ले हराएको थियो भने दोस्रो खेलमा सातदोबाटोसँग १–० ले पराजित भएको थियो । त्यस्तै तेस्रो खेलमा थ्री स्टार र फ्रेन्ड्स क्लबले एक/एक गोलको बराबरी खेलेका थिए । तीन खेल खेलेको एपीएफले अहिलेसम्म जितेको छैन ।

एपीएफ पहिलो खेलमा ब्रिगेड ब्वाइजसँग ३–२ गोलले दोस्रो खेलमा च्यासल युथ क्लबसँग १–० ले र तेस्रो खेलमा सातदोबाटोसँग ४–१ गोलले पराजित भएको थियो । अङ्कविहीन एपीएफ पुछारमा रहेको छ ।

भर्खरको समाचार

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

सम्बन्धित समाचार

Scroll to Top