२८ मंसिर, काठमाडौं । तत्कालीन राष्ट्रिय जनता पार्टी नेपालबाट अलग भएर स्वतन्त्र राजनीतिक समूह बनाएका हृदयेश त्रिपाठीले नयाँ पार्टी घोषणा गरेका छन् ।
मंगलबार राजधानीमा एक कार्यक्रमको आयोजना गरी उनले जनता प्रगतिशील पार्टी नेपाल घोषणा गरेका हुन् ।
चिलिमेबाट ६ जनाको जिवितै उद्धार अन्तिम चरणमा, नेपालले माग्यो ३ अर्ब क्षतिपूर्ति
आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
त्रिशूलीमाथि ५ दिनमा बन्यो एक्रो ब्रिज,केरुङबाट ६७० नेपालीको उद्धार