जम्मू–कश्मीरमा विद्रोही समूहको आक्रमण, दुई सुरक्षाकर्मीको मृत्यु

२८ मंसिर, एजेन्सी । जम्मू–कश्मीरको श्रीनगरमा विद्रोही समूहले आक्रमण गरेको छ । आक्रमणमा दुई जना सुरक्षाकर्मीको ज्यान गएको छ । १२ जना घाइते भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

Advertisement

श्रीनगरको जेवानमा रहेको पुलिस क्याम्प नजिकै विद्रोही समूहले सुरक्षाकर्मीलाई लक्षित गरी गोली चलाएका हुन् ।

आक्रमणमा एक असई र एक हवल्दारको ज्यान गएको खबरमा उल्लेख छ । घाइते प्रहरी जवानको सेनाको अस्पतालमा उपचार भइरहेको कश्मीर प्रहरीले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top