बर्षे अधिवेशन भित्रै प्रदेश १ को नाम र राजधानी टुगिंने : कानुन मन्त्री

२७ साउन ७५, सोमबार

विराटनगर,साउन २७
एक नम्बर प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मतकुमार कार्कीले छिट्टै सरकार विस्तार गरिने बताएका छन् । प्रदेशसभा बैठकको शुन्य समयमा सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिदै मन्त्री कार्कीले यस्तो बताएका हुन् ।

उनले बर्षे अधिवेशन भित्रै प्रदेशको नाम, राजधानी र सरकार विस्तारको काम टुङ्गो लगाउने बताए । धेरै वटा मन्त्रालयलाइ गाभेर एउट मन्त्रालय बनाइएको र काम गर्न असहज भएको भन्दै उनले संविधान, जनचाहना र आवश्यकताका आधारमा मन्त्री मण्डल विस्तार गरिने जानकारी दिए ।

प्रदेश सरकारका प्रवक्ता समेत रहेका उनले विस्तार हुने मन्त्री मण्डल महिलाको सहभागिता सुनिश्चित गरिने पनि जानकारी दिए । साथै प्रदेश भित्रका सबै सरकारी निकायले प्रदेश सरकारको निर्णय र कानुन मान्नु पर्ने बताउँदै उनले प्रदेश सरकारले गरेको निर्णय कार्यान्वयन गर्न संघिय सरकारलाइ सोधिरहनु नपर्ने उल्लेख गरे ।

भर्खरको समाचार

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

वर्षा गराउने प्रणाली पूर्वतिर सर्याे, विहानैदेखि झरी,सावधानी अपनाउन आग्रह

mausam-2075-12-18-768x388

फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण डीगो एपमा हुने

dgo-logo

सम्बन्धित समाचार

Scroll to Top