ओमिक्रोन विश्वका अधिकांश देशमा फैलिएको हुनसक्छः डब्लुएचओ

२९ मंसिर, एजेन्सी ।
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण विश्वका अधिकांश देशमा फैलिइसकेको हुन सक्ने चेतावनी दिएको छ ।

अहिलेसम्म ओमिक्रोनको संक्रमण औपचारिक रुपमा ७७ देशमा पुष्टि भएको छ । तर डब्लुएचओका प्रमुख डा. टेडरोज आध्यनोम गेब्रेयेसोसले ओमिक्रोन विश्वका अरु देशमा पनि रहेको हुन सक्ने बताएका हुन् । ओमिक्रोनलाई लिएर जति चनाखो वा सचेत हुनु पर्ने हो त्यति नभएको भन्दा उनले चासो र चिन्ता व्यक्त गरेका छन् ।

झण्डै ५० वटा उत्परिवर्तन (म्युटेशन) भएर कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन बनेको हो । यो भेरियन्ट यसअघिका भेरियन्ट भन्दा बढी उत्परिवर्तित रहेकाले बढी संक्रामक पनि देखिएको छ । नोभेम्बरको अन्तिम हप्ता ओमिक्रोन भेरियन्ट पहिलोपटक दक्षिण अफ्रिकामा पुष्टि भएको थियो ।

त्यहाँका राष्ट्रपति सिरिल सामाफोसासहितलाई संक्रमण भएको छ ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top