×

NEPAL TIMES UPDATES

Playing
इरानले होर्मुज पार गर्न युआन तिर्नुपर्ने व्यवस्था ल्याएपछि चीनलाई फाइदा || Nepal Times
Apr 07, 2026
Playing
आजको रात इरानी सभ्यता समाप्त गर्ने ट्रम्पले संकल्प, इरानले माग्यो गुहार || Nepal Times
Apr 07, 2026
Playing
यु द्ध को बाछिटाले झेलिएको महंगीमा बालेन सरकारको ’अग्निपरीक्षा’ || Nepal Times
Apr 07, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-24-2082 || Nepal Times
Apr 07, 2026
Playing
कर्मचारी भित्र कसरी सुरू भयो राजनीति ? कसले सुरुवात गर्याे ? || Nepal Times
Apr 07, 2026
Playing
निर्णायक मोडमा America–Iran यु द्ध, अन्तिम समयमा के हुँदैछ ? || Nepal Times
Apr 07, 2026
Playing
सीमामा तस्करी रोकिएनः कहिले पुग्छ बालेन सरकार ? || Nepal Times
Apr 07, 2026
Playing
World News: खामेनी कोमामा, अमेरिकी बमसामु देशभरका युवालाई मानव साङ्लो बन्न इरानको अपिल|| Nepal Times
Apr 07, 2026
Playing
राष्ट्रिय योजना आयोगको उपाध्यक्ष बनेका गुणाकर को हुन् ? || Nepal Times
Apr 07, 2026
Playing
सिडिओ छुटेर ओली–लेखक थुनिएपछि सर्वोच्चले गर्याे यस्तो व्याख्या || Nepal Times
Apr 07, 2026

कृष्णप्रसाद सिग्देल स्मृति प्रतिष्ठानद्वारा ४ जना सम्मानित

२७ श्रावण २०७५

विराटनगर,साउन २७
विराटनगर–५ स्थित कृष्णप्रसाद सिग्देल स्मृति प्रतिष्ठानले विभिन्न क्षेत्रमा योगदान पु¥याउने ४ जनालाई पुरस्कृत एवं सम्मानित गरेको छ ।समाजसेवी एवम ब्यवसायी स्वर्गिय कृष्णप्रसाद सिग्देलको ९ औं स्मृति दिवसको अवसरमा आज स्मृतिसभा एवं सम्मान कार्यक्रमको आयोजना गरि प्रष्ठिानले चारजनालाई पुरस्कृत गरेको हो ।

Advertisement

सो अवसरमा प्रतिष्ठानले पत्रकार लिलाराज भट्टराई ११ हजार १ सय ११ रुपैयाँ राशिको कृष्णप्रसाद स्मृति पत्रकारिता पुरस्कार प्रदान गरेको छ । यस्तै जनता उच्च मावि मधुवन सुनसरीकी छात्रा नेहा गुप्तालाई ११ हजार १ सय ११ राशिको विद्यार्थीतर्फको पुरस्कार प्रदान गरेको छ ।

यसैगरि विराटनगरका युवा उद्यमी एवम नेपाल युवा उद्यमी मञ्चका विराटनगर च्याप्टर अध्यक्ष मनोज विक्रम शाहलाई युवा उद्यमी सम्मान र विराटनगरकै शोभना दुगडलाई महिला उद्यमी सम्मान प्रदान गरिएको छ । प्रदेश एकका आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मतकुमार कार्कीले पुरस्कार रकम र सम्मानपत्र प्रदान गरेका हुन्। सो अवसरमा बोल्ने वक्ताहरुले सिग्देलले समाजमा पु¥याएको योगदानको चर्चा गरेका थिए ।

Advertisement

भर्खरको समाचार

ताइवानको हवाई क्षेत्र ४० दिनलाई बन्द, टापु निल्ने चीनको तयारी

taiwan-flag

अब डाटा सकिँदा नेपाल टेलिकमले स्वतः पैसा नकाट्ने

Nepal-Telecom

हर्कले दार्चुला पुगेर देखाए भारतले लिपुलेक पुग्न बनाएको सडक

harka-sampang-samsad (1)

इरानलाई एकै रातमा ध्वस्त बनाइदिन सक्ने,युद्धविराम अस्वीकार

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

इन्धनको संकट टार्न बालेन सरकारले चाल्यो कडा कदम

petrol-pump-india_AFP

स्वर्णिमसंग ब्रोकरहरुको भेट, ६ बुँदे माग बुझेपछि अर्थमन्त्रीले के भने ?

Screenshot 2026-04-06 141228

इरान–युएस ४५ दिन युद्धविराम गर्न वार्तामा,अमेरिकी दूतावासहरूमा हमला

flags of USA and Iran

कांग्रेसपछि विशेष महाधिवेशनको रोग एमालेमा

kp-oli-sad

प्रहरीले ’हाइप्रोफाइल’लाई किन लगाउँदैन हतकडी ?के छ कानून ?

arrest1658975280

फेवातालको जग्गामा आफै ठगिए गृहमन्त्री ! कानुनी उपचारमा जाने

Sudhan Gurung Grihamantri_NPL (3)

सम्बन्धित खबरहरु

Scroll to Top