यो गुटको नभइ समग्र कांग्रेसको जित होः विश्वप्रकाश शर्मा

२९ मंसिर ७८, बिहीबार

१ पुस, काठमाडौं ।
नेपाली काँग्रेसका प्रवत्ता विश्वप्रकाश शर्माले महामन्त्रीमा आफ्नो जीत सुनिश्चित हुँदै गएपछि यो गुटको होइन, काँग्रेसको जीत भएको प्रतिक्रिया दिएका छन् ।

उनी यतिबेला मतगणनास्थलमा पुगेका छन् । महामन्त्रीको जारी मत गणनाको हालसम्मको परिणाममा शर्मा दोस्रो स्थानमा रहेका छन् । कांग्रेस महामन्त्रीमा दुई जना निर्वाचित हुनेछन् । महामन्त्रीका अर्का उम्मेदवार गगन थापा जितनजिक देखिएका छन् । शर्मा थापालाई पछ्याउँदै छन् ।

मतगणनास्थलमा पुग्दै गर्दा शर्माले यो गुटको नभइ समग्र कांग्रेसको जित भएको प्रतिक्रिया दिएका छन् । यो गुटको जित होइन, यो समग्रमा नेपाली कांग्रेसको जित हो, शर्माले भने, मैले जुन माटोलाई छोएर उम्मेदवारी घोषणा गरेको थिए, त्यही माटोलाई छोएर जिम्मेवारी लिन्छु ।

सुन्दरीजलस्थित बीपी संग्रहालयमा पुगेर शर्माले महामन्त्रीमा उम्मेदवारी घोषणा गरेका थिए । आज साढे ४ बजे आफू सुन्दरीजल पुग्ने शर्माले बताए ।

भर्खरको समाचार

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

सम्बन्धित समाचार

Scroll to Top