थप २२० जनामा कोरोना संक्रमण, २६३ जना संक्रमणमुक्त

४ पुस ७८, सोमबार

५ पुस, काठमाडौँ ।
नेपालमा पछिल्लो २४ घण्टामा थप २२० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

Advertisement

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै हालसम्म देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ५ सय ७४ पुगेको छ।

सोमबार २६३ जना कोरोना संक्रमणमुक्त भएका छन् भने हाल देशभर ५ हजार २२५ सक्रिय संक्रमित रहेका छन्।

Advertisement

गत २४ घन्टामा २ हजार ७२५ पीसीआर तथा १ हजार ४१६ एन्टिजेन परीक्षण भएको छ।

 

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top