‘सुशील’दाकै कारण मुलुकले संविधान प्राप्त गरेको हो : नेता अर्याल

विराटनगर, साउन २८
नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री सुशील कोइरालाको ७९ औं जन्मजयन्तीका अवसरमा नेपाली कांग्रेस मोरङले विचार गोष्ठी आयोजना गरेको छ ।

सोमबार पार्टी कार्यालय पोखरियामा आयोजित कार्यक्रममा केन्द्रीय सदस्य अमृत अर्यालले संविधान निर्माणमा सुशील कोइरालाको अतुलनीय योगदान रहेको चर्चा गरे । उनले भने, ‘सुशील’दाकै कारण मुलुकले संविधान प्राप्त गरेको हो । अहिले विभिन्न तत्वहरु संविधानलाई असफल बनाउने खेलमा लागेका छन् ।’

उनले संविधानको सफल कार्यान्वयन भएमात्रै कोइरालाको आत्माले शान्ति पाउने बताए । कार्यक्रममा नेता अशोक कोइरालाले सुशील कोइरालाकै कारण मुलुकले संविधान पाएको दाबी गरे ।

Advertisement

कार्यक्रममा कांग्रेस नेता दिलीप गच्छदार, सांसद शेखरचन्द्र थापा, विराटनगर महानगरपालिकाका मेयर भीम पराजुली, मोरङ कांग्रेसका सचिव नागेश कोइरालालगायतले सुशील कोइरालाले नेपालको प्रजातान्त्रिक आन्दोलन र संविधान निर्माणमा पुर्याएको योगदानको चर्चा गरेका थिए ।

Advertisement

भर्खरको समाचार

बालेन शाह र EVM ले ततायो रास्वपाको महाधिवेशन

PM Balen Shah_-194

नेपाल अमेरिकाको ‘निगरानी थलो’ रुमुख्य ध्यान तिब्बती शरणार्थीमा

c547005d-c2fa-416d-ab48-e688406363ff

कतारले उपहार दिएको बोइङ कस्तो बन्यो ? ट्रम्पले देखाए

260619-air-force-one-mn-1625-c97bb6

कोशी प्रदेशमा देखियो यस वर्षको मनसुन

mausam-2075-12-18-768x388

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

सम्बन्धित समाचार

Scroll to Top