×

NEPAL TIMES UPDATES

Playing
लिपुलेक बारे चीन के भन्छ ? सीले ओलीसँग के भनेका थिए ? || Nepal Times
May 23, 2026
Playing
Watch Top15 News Of The Day in 6 Minutes || Nepal Times
May 23, 2026
Playing
गल्फ खेल्दाखेल्दै अचानक ह्वाइट हाउस फर्किए ट्रम्प, हम लाको तयारी ? || Nepal Times
May 23, 2026
Playing
इरानी एयरस्पेस बन्द, इजरेलभर साइरन, व्हाइट हाउसमा छुट्टी रद्द|| Nepal Times
May 23, 2026
Playing
सम्बन्ध सुधार हुने ठानिएको परराष्ट्रमन्त्रीको दिल्ली भ्रमण स्थगित|| Nepal Times
May 23, 2026
Playing
World News: ७०० किलोको ‘डोनाल्ड ट्रम्प’को कु र्बानी, Iranले Israelमा हम*ला गर्ने || Nepal Times
May 23, 2026
Playing
जेठ १५ देखि ‘लगेज ट्याग प्रणाली’ लागू|| Nepal Times
May 23, 2026
Playing
बारामा बैठकबाटै लखेटिए रास्वपाका सांसदहरु, प्रहरीले ग¥यो उद्धार|| Nepal Times
May 23, 2026
Playing
भारतपछि पाकिस्‍तानमा पनि चल्यो कक्रोच अभियान|| Nepal Times
May 23, 2026
Playing
Top 15 Afternoon News || May-23-2026 || Nepal Times
May 23, 2026

म्याराडोनाको भाई ह्युगोको निधन

१४ पुष २०७८

१४ पुस, एजेन्सी ।
अर्जेन्टिना तथा विश्व फुटबलका हस्ती स्वर्गीय डिएगो अर्मान्डो म्याराडोनाको भाई ह्युगो म्याराडोनाको निधन भएको छ ।

ह्युगोको ५२ वर्षको उमेरमा हृदयघातका कारण मंगलबार राति नेपल्सपस्थित आफ्नै निधन भएको हो । दाई म्याराडोना निधन भएको १३ महिनापछि भाई ह्युगोको निधन भएको हो । म्याराडोनाको गतवर्ष निधन भएको थियो ।

Advertisement
Advertisement

डिएगो, राहुल र ह्युगोले सानै उमेरदेखि नै फुटबल खेल्न शुरु गरेका थिए । म्यारोडोना नेपोलीमा आबद्ध हुदा उनी एस्कोलीमा अनुबन्धित भएका थिए । मिडफिल्डर ह्युगोले व्यवसायिक खेल करिअरमा अपेक्षाकृत सफलता हात पार्न सकेको थिए ।

Advertisement
Advertisement

पछि उनी युवा फुटबल परियोजनामा केन्द्रित रहेका थिए । उनले अर्जेन्टिनाको उमेर समूह यु–१६ बाट ११ खेलमा चार गोल गरेका थिए । उनले प्युरटो रिकोलाई प्रशिक्षण दिएका थिए ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top