नेपालले अफ्रिकी राष्ट्र मौरिसससँग काठमाडौंमा दुई मैत्रीपूर्ण खेल खेल्ने

१३ पुस ७८, बुधबार

१४ पुस, काठमाडौं ।
नेपालको राष्ट्रिय पुरूष फुटबल टोलीले अफ्रिकी राष्ट्र मौरिसससँग मैत्रीपूर्ण खेल खेल्ने भएको छ।

सन् २०२२ को जनवरी २९ र फेब्रुअरी १ मा नेपालले काठमाडौंमा मैत्रीपूर्ण फुटबल खेल्न लागेको हो। अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार फिफा वरीयतामा १७२ औं स्थानमा रहेको अफ्रिकी राष्ट्र मौरिसससँगको मैत्रीपूर्ण खेल दशरथ रंगशालामा हुनेछ।

दुवै मैत्रीपूर्ण खेलहरू फिफा अन्तर्राष्ट्रिय म्याच क्यालेन्डर मितिअन्तर्गत पर्छन्। यसअघि नेपालले पछिल्लोपटक दशरथ रंगशालामा भारतविरूद्ध मैत्रीपूर्ण खेल खेलेको थियो। नेपालले पहिलो खेल बराबरी र दोस्रो खेलमा हार व्यहोरेको थियो।

भर्खरको समाचार

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

सम्बन्धित समाचार

Scroll to Top