Nepal Times
Nepal Times
3
Shares

तमु ल्होसारको अवसरमा भोलि बिहीवार सार्वजनिक बिदा

तमु ल्होसारको अवसरमा भोलि बिहीवार सार्वजनिक बिदा

१४ पौष, काठमाडौँ । सरकारले तमु ल्होसारको अवसरमा भोलि बिहीवार सार्वजनिक बिदा दिएको छ ।

गृह मन्त्रालयले आज बुधवार विज्ञप्ति निकालेर तमु ल्होसारमा देशभरका सरकारी कार्यालय तथा सार्वजनिक निकायमा सार्वजनिक बिदा दिइएको जनाएको हो ।

आजको मन्त्रिपरिषद्को बैठकले तमु ल्होसारमा सार्वजनिक बिदा दिने निर्णय गरेको मन्त्रालयका उपसचिव शोभाखर रेग्मीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.