×

NEPAL TIMES UPDATES

Playing
ट्रम्प–पुटिन–नेतन्याहु विश्वकै सबैभन्दा ’ठूला पीडक’ || Nepal Times
Apr 21, 2026
Playing
रविलाई आएकै दिन भेटेका कपुरले बालेनलाई जाने बेलामा भेट्लान् ? || Nepal Times
Apr 21, 2026
Playing
दुई मुद्दामा सरकारको बोली एक, वास्तविकता अनेक || Nepal Times
Apr 21, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-07-2083 || Nepal Times
Apr 21, 2026
Playing
के हो रास्वपाको अमेरिकी कनेक्सन ? || Nepal Times
Apr 21, 2026
Playing
६१ केन्द्रीय सदस्य देउवा पक्षलाई दिने भएपछि फुटबाट जोगियो कांग्रेस || Nepal Times
Apr 21, 2026
Playing
रविको अभियोग संशोधनविरूद्धको रिटको पेसी वैशाख १० गते || Nepal Times
Apr 21, 2026
Playing
इरान युद्धमा चीनको एन्ट्रीः अमेरिकाले जफत गरेको जहाजले खोल्यो रहस्य || Nepal Times
Apr 21, 2026
Playing
World News: Cubaसंग Americaको वार्ता, Iranसंग के होला ? Japanले छाड्यो शान्तिको बाटो || Nepal Times
Apr 21, 2026
Playing
रवि र बालेनले सुधनलाई के गर्लान् ? || Nepal Times
Apr 21, 2026

डीवाई–२८ जातको धानमा बाला नलागेका किसानले आजदेखि क्षतिपूर्ति पाउने

१८ पुष २०७८

१८ पुस, काठमाडौं ।
धानमा बाला नलागेर पीडित भएका किसानले आजदेखि क्षतिपूर्ति पाउने भएका छन् ।

काठमाडौंको बूढानीलकण्ठबाट राहत वितरण सुरु हुँदैछ । यसअघि नै राहत रकम वितरण गर्ने भने पनि केही ढिलाइ भएको तर आजदेखि वितरण थालिने बीउ बिजन गुणस्तर केन्द्रले जनाएको छ ।

Advertisement
Advertisement

क्षतिपूर्तिका लागि छुटेकासहित ७ हजार आठ सय रोपनी क्षेत्र किटान भइसकेको र त्यसैअनुसार आजदेखि वितरण थालिने केन्द्रका सूचना अधिकारी प्रकाश आचार्यले बताए ।

केन्द्रले डीवाई–२८ जातको धानमा बाला नलागेपछि बीउ आयात गर्ने कम्पनी काष्ठमण्डप ट्रेड पोइन्ट कालीमाटी काठमाडौंलाई क्षतिपूर्ति वितरण गर्न निर्देशन दिएको छ । क्षतिपूर्ति वितरणमा आनाकानी गरे बीउ बिजन ऐन अनुसार कारबाही हुने पनि केन्द्रले जनाएको छ ।

काठमाडौं उपत्यकाका किसानले एग्रोभेटबाट बीउ खरिद गरी रोपेका थिए । तर डीवाई–२८ जातको धानमा यस वर्ष बाला नलागेपछि किसानले क्षतिपूर्तिको माग राख्दै आएका थिए । किसान, पालिकाका जनप्रतिनिधि, बीउ बेच्ने कम्पनीका प्रतिनिधि र बीउ बिजन गुणस्तर केन्द्रबीच यसअघि पुस १५ भित्रै राहत वितरण गर्ने सहमति भएको थियो

Advertisement

प्रतिरोपनी २२ सय ५० रुपैयाँ क्षतिपूर्ति दिने सहमति भएको थियो । काठमाडौंको बूढानीलकण्ठसहित भक्तपुरको चाँगुनारायण, सूर्यविनायक लगायतका क्षेत्रमा किसानले लगाएको धानमा यसवर्ष बाला लागेको थिएन । बीउ आयात तथा वितरण गर्नेबाट किसानलाई क्षतिपूर्ति दिने व्यवस्था नेपालमा पहिलो पटक कार्यान्वयन भएको हो ।

भर्खरको समाचार

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

सम्बन्धित खबरहरु

Scroll to Top