×

NEPAL TIMES UPDATES

Playing
World News:‘प्रोजेक्ट फ्रिडम’ साउदीले गरायो फेल,अमेरिकी प्रस्तावमा विचार गर्दै इ*रान|| Nepal Times
May 07, 2026
Playing
रामवरण,ओली, झलनाथ र सुजाताको उपचारमा राज्यले कति खर्च गर्याे ?|| Nepal Times
May 07, 2026
Playing
ओली थला पर्दा विष्णु र शंकरको मोर्चाबन्दी|| Nepal Times
May 07, 2026
Playing
Top 15 Afternoon News || May-07-2026 || Nepal Times
May 07, 2026
Playing
बालेन सरकारका मन्त्रीहरू सिक्दै अगाडि बढ्दै|| Nepal Times
May 07, 2026
Playing
चुनावको नतिजापछि बंगालमा राजनीतिक हिंसा उग्र|| Nepal Times
May 07, 2026
Playing
यु द्ध छिट्टै सकिने Trumpको दाबी, अमेरिकी प्रस्तावलाई Iranले विचार गर्दै || Nepal Times
May 07, 2026
Playing
इरान–रुसलाई ड्रोनका पार्टपुर्जा दिदै चीन, अमेरिकी प्रतिबन्धले छोएन|| Nepal Times
May 07, 2026
Playing
मौसम विभागको पूर्वानुमान क्षमता विस्तार गर्ने विराजभक्तको प्रतिवद्धता|| Nepal Times
May 07, 2026
Playing
दोहोरो सेवासुविधामाथि सरकारको निगरानी, उच्च पदाधिकारीको सुविधा जाँच हुँदै|| Nepal Times
May 07, 2026

नेप्से ३२ अङ्कले बढेर २६ सय विन्दु नाघ्यो, कारोबार रकम साढे चार अर्ब रुपैयाँभन्दा धेरै

१९ पुष २०७८

१९ पुस, विराटनगर ।
सेयर बजारमा सोमबार पनि उच्च सुधार देखिएको छ। बजार ३२.०३ अंकले बढेर २६१६.९४ अंकमा पुगेको छ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार, साताको दोस्रो कारोबार दिन धितोपत्र बजार मापक नेप्से परिसूचक १.२४ प्रतिशतले वृद्धि भएको छ।
दिनभरीमा २३० कम्पनीका कुल ८२ लाख ५ हजार ५२ कित्ता सेयर किनबेच भएको छ।

Advertisement
Advertisement

कुल ४ अर्ब ५३ करोड ३० लाख रुपैयाँको सेयर किनबेच भएको छ। कारोबार सङ्ख्या ५४ हजार ५०५ रहेको नेप्सेले जनाएको छ। कारोबार भएका कुल १३ वटा उपसमूहमध्ये अधिकांशको मूल्य वृद्धि भएको छ। उत्पादन तथा प्रशोधन उपसमूह भने ०.०३ प्रतिशतको गिरावट देखिएको छ।

ब्यापार उपसमूह भने सर्वाधिक बढेको छ। यो उपसमूह ७.०४ प्रतिशतले वृद्धि भएको हो। लघुवित्त उपसमूह २.८८ प्रतिशतले वृद्धि हुँदा वित्त उपसमूह २.०५ प्रतिशतले, लगानी उपसमूह १.८७ प्रतिशतले, विकास बैंक उपसमूह १.६८ प्रतिशतले, वाणिज्य बैंक उपसमूह १.४६ प्रतिशतले र सामुहिक लागनी कोष उपसमूह १.२० प्रतिशतले वृद्धि भएको छ।

कारोबारका आधारमा आज हिमालयन डिस्टिलरी शीर्ष स्थानमा रह्यो। आइतबार कम्पनीको २८ करोड ४४ लाख अधिकको कारोबार भएको छ। उक्त कम्पनी आज धितो पत्र बजारमा १.६० प्रतिशतले घटेको छ।

सर्वाधिक कारोबार हुने अर्को कम्पनी अपि पावर रहेको छ। अपि पावरको १८ करोड २९ लाख बारबारको कारोबार भएको छ। अपि पावर यस दिन ०.४३ प्रतिशतले वृद्धि भएको छ।

सर्वाधिक कमाउने मध्ये भोटेकोशीका लगानीकर्ता रहेका छन्। कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन्। त्यसैगरी गुराँस लघुवित्तका लगानीकर्ताहरूले पनि यस दिन ९.४५ प्रतिशतका दरले कमाएका छन्। आज एनआईसी एशियाका लगानीकर्ताहरूले पनि ८ प्रतिशत अधिकका दरले कमाएका छन्।

यता, रुरु जलविद्युत परियोजनाका लगानीकर्ताले यस दिन सबै भन्दा धेरै गुमाएका छन्। सोमबार उक्त कम्पनीका लगानीकर्ताले २.५९ प्रतिशतका दरले गुमाएका छन्।

Advertisement
Advertisement

त्यस्तै, नेपाल बंगलादेश बैंक, कालिका पावर, लुम्बिनी जनरल इन्स्योरेन्स, युनाइटेड इन्स्योरेन्स र सूर्या लाइफ इन्स्योरेन्सका लगानीकर्ताले पनि २ प्रतिशत अधिकका दरले गुमाएका छन्।

भर्खरको समाचार

लिपुलेक,कालापानीका कुरा, नोट होइन अब परिणाम चाहिन्छ

677108931_958688953417789_3450960544499223528_n

क्यूआर सहितको १७ लाख स्मार्ट लाइसेन्स छपाइ

Security Printing Press_Driving Licence Printing_ (4).jpg

नेपाली फिल्म क्षेत्रमा मौलाउँदैछ खतरनाक ट्रेन्ड

ram krishna and nischal

बालेन सरकार मन्त्रीहरू सिक्दै अगाडि बढ्दै

670200642_880540235011019_6960321166116653165_n

ओली थला पर्दा विष्णु र शंकरको मोर्चाबन्दी

kp-oli-sad

ट्रम्पको डिनर पार्टीमा चलेको गोलीको सम्बन्ध इरानसँग !

donald_trump

आज को बन्दैछ प्रधानन्यायाधीश ?को छ चर्चामा ?

sarbochha-balen1682077285

काठमाडौंमा वर्षा, हिमालदेखि तराईसम्म हावाहुरी, मेघगर्जनसहित वर्षा

mausam-2075-12-18-768x388

नेपाल लाइफको २५औं वार्षिकोत्सवमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

PHOTO-2026-05-06-16-50-22_1

चीन पुगेर अराघची भने, दबाबमा परेर अमेरिकासँग सम्झौता गर्दैनौँ

AA-20251130-39852458-39852446-HAKAN_FIDAN_ABBAS_ARAGHCHI_MEETING_IN_TEHRAN

सम्बन्धित खबरहरु

Scroll to Top