मरिससविरुद्धको मैत्रीपूर्ण खेलका लागि अल्मुताईरीले बोलाए बन्द प्रशिक्षण

१९ पुस ७८, सोमबार
Share this
775shares

१९ पुस, विराटनगर ।
नेपाली राष्ट्रिय फुटबल टिमको बन्द प्रशिक्षणका लागि ३४ सदस्यीय प्रारम्भिक टोली घोषणा गरिएको छ ।

Advertisement

मुख्य प्रशिक्षक अब्दुलाह अल्मुताईरीले मरिससविरुद्ध हुने मैत्रीपूर्ण खेलका लागि ३४ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएका हुन् । नेपालले दशरथ रंगशालामा मरिसससँग दुई मैत्रीपूर्ण खेल खेल्नेछ । मैत्रीपूर्ण खेल जनवरी २९ र फेब्रुअरी १ मा हुनेछ ।

टिममा परेका खेलाडीहरुमा विशाल श्रेष्ठ, दीप कार्की, किरण कुमार लिम्बु, सत्रुघन चौधरी, टिकेन्द्र थापा आशिष लामा, आयुस घलान, आकाश बुढामगर, अनन्त तामाङ, अन्जन विष्ट, अरिक विष्ट, बिमल घर्तीमगर, विशाल राईरहेका छन् ।

Advertisement

यस्तै दर्शन गरुङ, देवेन्द्र तामाङ, दिनेश हेमजन, दिनेश राजवंशी, गौतम श्रेष्ठ, कमल थापा, क्षितिज रन्त चुन्जु, अनिश डाँगी, नविन गुरुङ, नितिस थापा, पुजन उपरकोटी, सन्तोष तामाङ, सुवास गरुङ, सुदीप गरुङ, सुजल श्रेष्ठ, सुमन अर्याल, सुमन लामा, सुनिल बल, सुरज ज्यू ठकुरी, सुशिल राई र तेज तामाङ रहेका छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top