अस्ट्रेलियामा खोप नलगाउनेलाई ३६ सय डलर जरिवाना

७ माघ ७८, शुक्रबार
Share this
748shares

७ माघ, एजेन्सी ।
अस्ट्रेलिया सरकारले खोप नलगाउने व्यक्तिलाई तीन हजार ६०० डलर जरिवाना लगाउने भएको छ।

Advertisement

सबै नागरिकलाई खोप लगाउने नीति अनुसार सरकारले यही १ फेब्रुबरीदेखि लागू हुने गरी नयाँ नियम ल्याउन लागेको हो। अहिलेसम्म ७२ प्रतिशत अस्ट्रेलियालीले कोभिडविरुद्ध पूर्ण खोप लगाएका छन्।

सबै नागरिकले अनिवार्य खोप लगाउनुपर्ने विधेयक तल्लो सदनबाट पारित भइसकेको छ। माथिल्लो सदनबाट पारित भएर राष्ट्रपतिले हस्ताक्षर गरेपछि विधेयकले कानुनको रुप लिनेछ।

Advertisement

खोप आदेश सन् २०२४ को जनवरीसम्म लागू हुनेछ। त्यसका लागि एक अर्ब ४० करोड डलर खर्च लाग्ने छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top