१२ माघ, विराटनगर । नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमको दम्पतीलाई नै कोरोना संक्रमण भएको छ।
एमालेका पूर्वउपाध्यक्ष गौतमका छोरा हरिशले बिहीबार बिहान दिएको जानकारीअनुसार गौतम र उनकी पत्नीलाई पनि कोरोना पुष्टि भएको हो।
उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा
साना तथा मध्यम व्यवसायका लागि वल्र्डलिंकले ल्यायो बीज२४ म्यानेज्ड वाईफाइ सेवा
नेपाल एसीसी प्रिमियर कपको फाइनलमा, टिम्स एसिया कपमा छनोट