×

NEPAL TIMES UPDATES

Playing
इस्लामावाद वार्ताका लागि तयार, तर भाँडिने संकेत|| Nepal Times
Apr 18, 2026
Playing
World News: सिरियाबाट १२ वर्षपछि अमेरिकी सेना फिर्ता, राहुल गान्धीविरुद्ध एफआईआर || Nepal Times
Apr 18, 2026
Playing
चीनका चार रहस्यमयी विमान इरान पुगे? || Nepal Times
Apr 18, 2026
Playing
“मुस्ताङको युरेनियम लिन विदेशी से*ना आउँदै?” — Parsaiको सनसनीपूर्ण दाबी
Apr 18, 2026
Playing
देउवा समूह चोईटेला ? पूर्णबहादुरले बोलाए असन्तुष्टहरुको बैठक || Nepal Times
Apr 18, 2026
Playing
एक्लिएका ओलीलाई प्रचण्डको याद आयो, एकता गर्न किन खोज्दै छन् ? || Nepal Times
Apr 18, 2026
Playing
Top 15 Afternoon News || April-18-2026 || Nepal Times
Apr 18, 2026
Playing
अमेरिकी ‘युवा परिषद् नेपाल’ भर्सेस चिनियाँ ‘युथ पायोनियर प्रोग्राम’ || Nepal Times
Apr 18, 2026
Playing
इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी|| Nepal Times
Apr 18, 2026
Playing
आईसीसी वुमेन्स च्यालेन्ज ट्रफीः अमेरिका र नेपाल खेल्दै#NEPAL #CRICKET #USA || Nepal Times
Apr 18, 2026

यातायात कार्यालयको अनुगमन गर्दै मन्त्री दाहालले भने, ‘बिचौलियालाई भित्र पस्न नदिनुस्’

१३ माघ, काठमाडौँ । बागमती प्रदेशका श्रम रोजगार तथा यातायात मन्त्री घनश्याम दाहालले ललितपुरको एकान्तकुनास्थित यातायात कार्यालय अनुगमन गरेका छन् । बिहीबार बिहान अनुगमनको क्रममा उनले बिचौलियाको प्रवेश रोक्न निर्देशन दिएका छन् ।

कार्यालय अनुगमनको क्रममा कर्मचारीहरुसँगको छलफलमा उनले भने, ‘कार्यालयका कर्मचारीको कहिँकतै सेटिङ छ भने त्यसलाई हामी खोजी हाल्छौं । छोड्दैनौं कसैलाई पनि ।

Advertisement
Advertisement

आज कार्यालयहरुलाई भन्छौं– बिचौलियालाई भित्र पस्न नदिनुस् । यदि त्यो पनि भएन भने पुलिस लगाएर भए पनि उनीहरुलाई समाउँछौं, कारबाही गर्छौं ।’ कानूनी कारबाहीमा ल्याएपछि बिचौलियाको विगविगी कम हुने र गलत काम गर्ने कर्मचारीहरु पनि हच्किएर सही बाटोमा आउने उनको विश्वास छ ।

उनले पैसा भन्दा इज्जत ठूलो कुरो हो भन्ने कुरा बुझेर सेवामा लाग्न कर्मचारीहरुलाई निर्देशन दिए । ‘पैसा ठूलो कुरा होइन रहेछ, इज्जत ठूलो कुरा हो,’ उनले भने, ‘राम्रोसँग काम गर्यौं भने देशैभरी हामी हाईहाई हुन्छौं । सम्मानित हुन्छौं ।’

Advertisement

उत्कृष्ट सेवाको नमूना प्रस्तुत गर्न निर्देशन दिँदै उनले काम गर्ने क्रममा केही अप्ठ्यारो परे त्यसको समाधान गर्ने वचन पनि दिए ।

भर्खरको समाचार

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

सम्बन्धित खबरहरु

Scroll to Top