१९ माघ, काठमाडौँ । सुनको भाउ आज तीन सय रुपैयाँले बढेको छ । आज तोलामा सुन ९२ हजार २ सय रुपैयाँमा पुगेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै, आज चाँदीको पनि भाउ बढेको छ । तोलामा १५ रुपैयाँले बढेर चाँदी १२ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ ।
समुद्रमा बिरामी परेका ४० इरानी नाविकको उद्धार
५ दिनको मौसम पूर्वानुमानःबुधबारदेखि शुक्रबारसम्म वर्षा र हिमपात
के विश्व राजनीति युवा तथा विद्यार्थीको हातमा जान लागेको हो ?