Nepal Times
Nepal Times
3
Shares

गायिका लता मंगेशकरको निधन

गायिका लता मंगेशकरको निधन

२३ माघ, एजेन्सी ।
भारतकी प्रसिद्ध गायिका लता मंगेशकरको निधन भएको छ ।

मुम्बईको ब्रीच क्याण्डी अस्पतालमा आज बिहान उनको निधन भएको हो । मंगेशकर करिब एक महिनादेखि अस्वस्थ रहेकी थिइन् । ८ जनवरीमा उनलाई कोरोना संक्रमण भएको थियो । लतालाई कोरोनासंगै निमोनिया पनि भएको थियो ।

उनको जन्म २८ सेप्टेम्बर १९२८ मा भएको थियो । उनले थुप्रै नेपाली गीतहरु पनि गाएकी छन् ।

तपाईंको प्रतिक्रिया

© copyright 2023 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.